Updates
ब्लग पोस्टहरु
-
राष्ट्रसेवक सहकारी मोरङले गर्यो श्रष्टा सम्मान र खुला कविता प्रतियोगिता कार्यक्रम
राष्ट्रसेवक सहकारी मोरङले २०८३ जेठ २३ गते शनिवार विराटनगरमा श्रष्टा सम्मान तथा खुला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । गत बैसाख २३ गते खुला कविता प्रतियोगिता (गद्य र पद्य कविता र गजल)का लागि सूचना प्रकाशित गरेकोमा पूर्व इलामदेखि पश्चिम अछाम जिल्लासम्मबाट जम्मा ५२ वटा रचना दर्ता हुन आएका थिए । सो रचनाहरुलाई नाम…
-
देशभरीका राष्ट्रसेवक सहकारीहरुको भेला विराटनगरमा सम्पन्न
राष्ट्रसेवक सहकारी मोरङले एक कार्यक्रम आयोजना गरी देशभरीका राष्ट्रसेवक सहकारी संस्थाहरुको वर्तमान अवस्था, संस्था संचालनका चुनौति र सम्भावना विषयक दुई दिवशीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । २०८३ जेठ १६ र १७ गते विराटनगरमा सम्पन्न कार्यक्रममा अन्य जिल्लाका राष्ट्रसेवक सहकारी संस्थाबाट ६० जना भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मोरङ…
-
सहकारी संस्थाले श्रष्ठा सम्मान तथा खुला कविता प्रतियोगिता कार्यक्रम गर्ने
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने एक श्रष्ठालाई सम्मान गर्ने भएको छ । २०८३ जेठ २३ गते शनिवार विराटनगरमा गर्ने कार्यक्रममा खुला कविता प्रतियोगिताको पनि आयोजना गर्ने भएको हो । देश समाज र राष्ट्रप्रति ओतप्रोत साथै सकारात्मक सन्देश दिने नयाँ गद्य र पद्य कविता साथै गजललाई समेत प्राथमिकता दिने…







